सडक डिभिजनका इन्जिनियरविरुद्ध २.२६ करोड रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा
बुधबार १३ साउन २०८३ ०७:५६ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, भक्तपुरका इन्जिनियर शैलेन्द्र कुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। चाैधरीले २ करोड २६ लाख १३ हजार