मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट कार्यान्वयनको छलफल भन्दै उद्योगी व्यवसायीसँग साढे ४ घण्टा बिताए । त्यस क्रममा उनले धेरै औपचारिकताभन्दा पनि निजी क्षेत्रका माग र सुझावहरु निर्धक्क भएर सुने । छलफलमा सहभागी उद्योगीहरुले यस्तो छलफलमा बसेको आफूहरुको पहिलो अनुभव भन्दै अर्थमन्त्रीलाई धन्यवाद पनि दिए । अर्थसचिव डा. घनश्याम उपाध्याय र राष्ट्र बैंकका डेपुटी गभर्नर The post ५ घण्टा लामो छलफलमा अर्थमन्त्रीसँग उद्योगीले के के भने ? appeared first on Businesspana.