बर्डफ्लु रोग नियन्त्रणमा आएसँगै मासु र अण्डाको खपत बढ्न थालेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार बर्डफ्लु नियन्त्रणमा आएसँगै खपत बढेको छ । खपत बढ्न थालेपछि संघले अण्डाको समर्थन मूल्य पनि बढाएको छ । अब सबैभन्दा ठूलो अण्डा (एक्सेल) प्रतिक्रेट ५४५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ, मिडियम साइजको अण्डा प्रतिक्रेट ५ सय रुपैयाँ The post बर्डफ्लु नियन्त्रणमा आएसँगै अण्डा र मासुको खपत बढ्न थाल्यो, मूल्य पनि वृद्धि appeared first on Businesspana.