पशुपति खाद्य तेल उद्योगको रेटिङ स्तरोन्नति गर्‍यो, ८ अर्बको कर्जा सीमा ‘ए४ प्लस’मा उक्लियो

  • बुधबार १३ साउन २०८३ ०७:५० AM
काठमाडौं। पशुपति खाद्य तेल उद्योग प्रालि को ८ अर्ब रुपैयाँ बराबरको छोटो अवधिको कर्जा सीमाको रेटिङ ए४ बाट ए४ ‘प्लस’ मा स्तरोन्नति गरेको छ। इक्रा नेपालले गरेकाे रेटिङ अनुसार भारततर्फको निर्यात उल्लेख्य रूपमा बढेसँगै कम्पनीको कार्यकारी पूँजी व्यवस्थापनमा सुधार आएको, भुक्तानी असुली छिटो भएको तथा वर्किङ क्यापिटलमा पर्ने दबाब घटेको कारण रेटिङमा सुधार गरिएको हो।… Continue reading पशुपति खाद्य तेल उद्योगको रेटिङ स्तरोन्नति गर्‍यो, ८ अर्बको कर्जा सीमा ‘ए४ प्लस’मा उक्लियो