ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी,आजै शपथ लिने तयारी 

  • बुधबार १३ साउन २०८३ ०८:०० AM
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा चयन भएका डा. नहकुल केसीले आज (साउन १३ गते) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । संस्थाका अनुसार सञ्चालक समितिको साउन १० गते बसेको २३औँ बैठकले डा. केसीलाई अध्यक्षमा चयन गरेको हो। नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी… Continue reading ग्रामीण विकास लघुवित्तको अध्यक्षमा डा. नहकुल केसी,आजै शपथ लिने तयारी