प्रधामन्त्रीले बोलाएर मन्त्रीपरिषद् बैठक

  • बुधबार १३ साउन २०८३ ०८:०० AM
 काठमाडाैं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले आज दिउँसो तीन बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । बैठक सिंहदरबारमा बस्ने छ ।