ज्ञानपरम्परा र गुरु तत्त्व : सभ्यता जीवित रहने वास्तविक गुरू पूर्णिको आधार

  • बुधबार १३ साउन २०८३ ०६:१६ AM
अरूण सुवेदी उपाध्याय ज्योतिष, आयुर्वेद तथा वास्तु शास्त्र अध्येता हरेक वर्ष आषाढ शुक्ल पूर्णिमा आउँछ। शुभकामनाका सन्देशहरू आदान प्रदान हुन्छन्, गुरुहरूको सम्मान गरिन्छ, सामाजिक सञ्जालमा महर्षि वेदव्यासका तस्बिरहरू देखिन्छन्। तर एउटा प्रश्न भने कमै मात्र उठ्छ कि ‘हामीले वास्तवमा के मनाइरहेका छौँ?’ एउटा धार्मिक पर्व, एउटा ऐतिहासिक व्यक्तित्वको जन्मदिन, कि ज्ञानलाई पुस्तौँसम्म जीवित राख्ने सभ्यताकोContinue reading "ज्ञानपरम्परा र गुरु तत्त्व : सभ्यता जीवित रहने वास्तविक गुरू पूर्णिको आधार"