देवानगन्ज झडपमा दुई गम्भीर घाइते, २० भन्दा बढी घर–पसलमा क्षति
बुधबार १३ साउन २०८३ ०६:३१ AM
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकास्थित देवानगन्ज बजारमा मंगलबार साँझ दुई पक्षबीच भएको झडपमा दुई जना गम्भीर घाइते भएका छन् भने २० भन्दा बढी घर तथा पसलमा आगजनी र तोडफोडबाट क्षति पुगेको छ। प्रहरीका अनुसार साँझ करिब