सर्वदलीय बैठकको निष्कर्ष: सामाजिक सद्भाव र शान्ति-सुरक्षालाई सर्वोच्च प्राथमिकता

  • बुधबार १३ साउन २०८३ ०६:४१ AM
काठमाडौं। सुनसरीमा घटेको संवेदनशील घटना र त्यसपछि उत्पन्न असहज परिस्थितिबारे साझा धारणा तय गर्न सत्ता नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठक सम्पन्न भएको छ। सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा