ईपीएस कोरिया रोजगारीको अनलाइन आवेदन अस्थायी रूपमा स्थगित, अन्तिम म्याद साउन १६ सम्म थपियो

  • बुधबार १३ साउन २०८३ ०६:४७ AM
वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले अनलाइन आवेदन प्रणालीमा आएको प्राविधिक समस्याका कारण कोरिया रोजगारीका लागि आवेदन प्रक्रिया हाललाई स्थगित गरेको छ। शाखाले मंगलबार जारी अत्यावश्यक सूचनाअनुसार अत्यधिक सेवाग्राहीको चापका The post ईपीएस कोरिया रोजगारीको अनलाइन आवेदन अस्थायी रूपमा स्थगित, अन्तिम म्याद साउन १६ सम्म थपियो appeared first on Technology Khabar.