तातोपानी नाका सडक १३ दिनदेखि बन्द

  • बुधबार १३ साउन २०८३ १२:१८ PM
चित्रकुमार मिजारसिन्धुपाल्चोक, साउन १३ गते। नेपाल–चीनबिचको प्रमुख व्यापारिक मार्ग तातोपानी नाका जोड्ने सडक इको पहिरोका कारण १३ दिनदेखि अवरुद्ध भएको छ। साउन १ गते कोदारीस्थित इको पह...