सामाजिक सद्भाव कायम गर्न आठ दलको संयुक्त अपिल

  • बुधबार १३ साउन २०८३ १२:४३ PM
काठमाडौँ, साउन १३ गते। सुनसरीलगायतका जिल्लामा हालै भएका संवेदनशील घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आठ राजनीतिक दलले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न संयुक्त अ...