काठमाण्डु– झण्डै दुई अर्ब रुपैयाँ बराबरको हुण्डी कारोबारमा संलग्न एक जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले धादिङको सत्यदेवी गाउँपालिका–८ घर भई काठमाण्डुको नागार्जुन नगरपालिका–८ मा बस्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको हो । रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत खाता प्रयोग गरि एक अर्ब ८९ करोड ६५ लाख ३९ हजार