सुदूरपश्चिमको व्यापार : प्राकृतिक स्रोतमा आधारित कच्चा वस्तुमै सीमित

  • बुधबार १३ साउन २०८३ ०६:१८ AM
सुदूरपश्चिम । कैलाली–कञ्चनपुर सीमामा रहेको सुदूरपश्चिमको प्रमुख भन्सार नाका गौरीफन्टाबाट आर्थिक वर्ष २०८२/८३ मा रु एक अर्ब २९ करोड ७७ लाख रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन् । कैलाली भन्सार कार्यालयका अनुसार यसरी निर्यात भएका अधिकांश वस्तु कच्चापदार्थ र वनजन्य उत्पादनमै सीमित छ, जसबाट रु एक करोड ८४ लाख ७१ हजार ७२३ राजश्व संकलन