नारायणी अस्पताल घटनाको विरोध गर्दै सडकमा उत्रिए चिकित्सक (तस्बिरहरु)

  • बुधबार १३ साउन २०८३ ०६:३३ AM
मंगलबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द गरिएका छन्। संघले दोषीमाथि कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छ ।