ज्यापु संस्कृति विकास कोषद्वारा ज्यापु दिवस तथा गुरु पूजा सम्पन्न (तस्बिरहरू)

  • बुधबार १३ साउन २०८३ ०६:३८ AM
काठमाडौं । ज्यापु संस्कृति विकास कोषको आयोजनामा काठमाडौंमा ‘ज्यापु दिवस तथा गुरु पूजा’ कार्यक्रम सम्पन्न भएको छ । नेवार समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजित उक्त विशेष समारोहमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको उपस्थिति रहेको थियो । कार्यक्रममा परम्परागत सीप र ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका