काठमाडौं । सुनसरीमा विकसित घटनाक्रमबारे सबै राजनीतिक दलहरुले सामाजिक सद्भाव कायम र राष्ट्रिय एकताका लागि ऐक्यबद्धता जनाएका छन् । आज बसेको सर्वदलीय बैठकमा सबै दलहरुले ऐक्यबद्धता जनाएका हुन् । बैठकपछि विज्ञप्ति निकाल्दै उत्पन्न परिस्थितिको दिगो, प्रभावकारी एवं शान्तिपूर्ण समाधानका लागि आफूहरु दृढ संकल्पित रहेको बताएका छन् । ‘राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि हामी