सर्वदलीय बैठकपछि राष्ट्रपति पौडेल भेट्न पुगे रवि

  • बुधबार १३ साउन २०८३ ०६:४८ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन् । बुधबार मध्यान्न सभापति लामिछानेले राष्ट्रपति पौडेलसँग भेटघाट गरेका हुन् । सभापति लामिछानेले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि आजै रविले सर्वदलीय बैठक आह्वान गरी सबै राजनीतिक दलसँग संवाद