सगरमाथामा बदलिँदो जलवायु असर, अनुमति प्रणालीमा अनुभवलाई प्राथमिकता दिनुपर्ने सुझाव
बुधबार १३ साउन २०८३ ०६:३३ AM
काठमाडौं / विश्वको सर्वोच्च शिखर सगरमाथामा जलवायु परिवर्तनको असर बढ्दै गएकाले आरोहण अनुमति अनुभव र योग्यताका आधारमा दिनुपर्ने सगरमाथा आरोही पासाङ दावा शेर्पाले बताएका छन्