करिब २ अर्बकाे हुण्डी काराेबारमा संलग्न रिजाल पक्राउ

  • बुधबार १३ साउन २०८३ ०६:५८ AM
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले करिब २ अर्ब रुपैयाँ बराबरको अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ स्थायी घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८, राधाकृष्ण मन्दिर क्षेत्र बस्दै आएका ४९ वर्षीय राजेन्द्र प्रसाद रिजाल रहेका छन्। सीआईबीका अनुसार हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सूचनाका