कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु

  • बुधबार १३ साउन २०८३ ०७:०१ AM
कपिलवस्तुमा ट्रकको ठक्करबाट तीन जनाको मृत्यु भएको छ । महाराजगञ्ज नगरपालिका-१ गैडहवा चोकमा बहादुरगंजबाट तौलिहवातर्फ जाँदै गरेको ना ५ ख २३६४ नम्बरको ट्कको ठक्करबाट सडक किनारमा साइकल बनाउँदै गरेका दुई सर्वसाधारण र एक बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार मृत्यु हुनेहरूमा महाराजगञ्ज नगरपालिका-३ गनवरियनका