काठमाडौं । हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले आफ्नो जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले शेयर निष्काशन तथा बिक्री व्यवस्थापनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। शेयर निष्काशनसम्बन्धी सम्झौतापत्रमा हिमाल डेन्टल हस्पिटलका अध्यक्ष राजेन्द्रप्रसाद भट्ट र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत… Continue reading हिमाल डेन्टलको साधारण शेयर निष्काशन तयारी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त