काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सर्वदलीय बैठकले सामाजिक सद्भाव, शान्ति र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आह्वान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा बुधबार बसेको सर्वदलीय बैठकले संयुक्त वक्तव्य जारी गर्दै समस्याको समाधान संवाद, सहमति… Continue reading सुनसरी घटनापछि सर्वदलीय बैठकको संयुक्त वक्तव्य, निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग