सुनको भाउ घट्यो, चाँदीको बढ्यो

  • बुधबार १३ साउन २०८३ ०५:४७ AM
काठमाडौँ । आज सुनको भाउ घटेको छ । चाँदीको भाउ भने बढेको छ । हिजोको तुलनामा सुन आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ८४ हजार २०० रुपैयाँ रहेको थियोContinue reading "सुनको भाउ घट्यो, चाँदीको बढ्यो"