सुनसरी घटनाबारे छलफल गर्न मुख्यमन्त्री कार्कीद्वारा सर्वदलीय बैठक आह्वान

  • बुधबार १३ साउन २०८३ ०५:१८ AM
विराटनगर। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनाव, शान्ति सुरक्षा र सामाजिक सद्भावका विषयमा छलफल गर्न कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रकुमार पौडेलका अनुसार