साइवर अपराध र अनलाइन ठगीबाट जोगिन धनुषाका दलित तथा सीमान्तकृत महिलालाई ‘साइबर’ सचेतनासम्बन्धी तालिम दिइएको छ। दलित महिला सङ्घले जनकपुरधाममा धनुषाका ३० दलित तथा सीमान्तकृत महिलालाई डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे The post दलित महिलाहरूलाई ‘डिजिटल’ साक्षरता प्रशिक्षण appeared first on Technology Khabar.