सुनसरीको घटनाका विषयमा शीर्ष नेताको धारणा र मार्गनिर्देशन लिन सर्वदलीय बैठक : रवि लामिछाने

  • बुधबार १३ साउन २०८३ १२:०१ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले मोरङ–सुनसरीलगायतका क्षेत्रमा देखिएको तत्कालका घटनाका विषयमा धारणा लिन पार्टी पार्टीले सर्वदलीय बैठक बोलाएको बताएका छन् । पार्टीले बोलाएको सर्बदलीय बैठकपछि धारणा राख्दै सभापति लामिछानेले विद्यमान देखिएका घटनाका विषयमा अन्य दलका शीर्ष नेताहरुको धारणा र मार्गदर्शन बुझ्नका लागि बैठक बोलाइएको बताए । उनले सरकारको नेतृत्व गरेको दलको हैसियतमा जिम्मेवार रुपमा अगाडि बढ्ने प्रयास स्वरुप सर्वदलीष् बैठक बोलाइएको स्पष्ट पारे