प्रि ओपन सेसनमा करिब २ अंकले बढ्यो नेप्से परिसूचक

  • बुधबार १३ साउन २०८३ १२:०१ PM
काठमाडौं : बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १.८७ अंकले बढेर २६९८.५४ विन्दुमा अडिएको छ।यो समयमा ५१ वटा स्क्रिप्सको १९ हजार ८५२ कित्ता सेयर ४१ लाख २८हजार ९९७ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ वटा स्टक्सको मूल्य बढ्दा २४ वटाको घट्यो। बाँकी ३ वटा स्टक्सको मूल्य स्थिर रह्यो।