काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि सरकारले विशेष पहल जारी राखेको बताएका छन्। बुधबार बिहान सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै उनले सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्री बालेन शाहले पर्याप्त पहल लिइरहेको जानकारी गराएका हुन्।‘सुनसरीमा सामाजिक सद्भाव कायम गर्न, सुरक्षा प्रबन्ध चुस्त राख्न, दुःखद् घटनाका पीडित परिवारलाई क्षतिपूर्ति तथा घाइतेको उपचारलगायतका विषयमा प्रधानमन्त्रीज