पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सरस्वती प्रतीक्षा नियुक्त

  • बुधबार १३ साउन २०८३ ११:१७ AM
सन्तोष सुवेदीकास्की, साउन १३ गते। पोखरा प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य–सचिव, प्रज्ञा परिषद् सदस्य तथा प्रज्ञा सभा सदस्य चयन गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनरा...