कोहलपुरमा सेप्टिक ट्याङ्कीमा फसेर तीन जनाको मृत्यु
बुधबार १३ साउन २०८३ ११:५३ AM
सिराज खाननेपालगन्ज, साउन १३ गते। बाँकेको कोहलपुरमा निर्माणाधीन सेप्टिक ट्याङ्कीभित्र फसेर निसास्सिँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी न...