बागमती । मकवानपुर जिल्ला अदालतले गत आर्थिक वर्ष २०८२/८३ मा दुई हजार ३१५ मुद्दा फछ्र्योट गरेको छ । अदालतमा आव २०८१/८२ बाट जिम्मेवारी सरिआएका एक हजार २४३ मुद्दा र आव २०८२/८३ मा नयाँ दर्ता भएका दुई हजार ३९३ मुद्दा गरी कुल तीन हजार ६३६ मुद्दा रहेको सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए । यसमध्ये १८