काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी घटनालाई लिएर राजनीतिक दलहरुको धारणा लिएर सरकारको ध्यानाकर्षण गराइने बताएका छन् । आज सर्वदलीय बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् । लामिछानेलाई सञ्चारकर्मीले वैठकमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुपस्थितिका विषयमा जिज्ञासा राखेका थिए । त्यसको जवाफ दिदैं लामिछानेले सुनसरी घटनाका सन्दर्भमा सरकारले आफ्नो काम गरिरहेको