पुरानो सिक्का देखाएर ठगी गर्ने पक्राउ

  • बुधबार १३ साउन २०८३ ०६:१२ AM
भद्रपुर । पुरानो तामा वा धार्मिक आकृति भएको सिक्का देखाएर अस्वाभाविक मूल्यमा बिक्री हुने प्रलोभनमा पारी ठगी गर्ने गिरोह झापामा सक्रिय भएका छन् । ठगी धन्दामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले यसै साता तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा दुई भारतीय नागरिक र एक नेपाली रहेका छन् । भारतको किसनगन्ज घर