सुनसरी घटनाका विषयमा प्रधानमन्त्री अत्यन्तै गम्भीर हुनुहुन्छ, यथेष्ट पहल जारी छ : अर्थमन्त्री वाग्ले

  • बुधबार १३ साउन २०८३ ०५:५२ AM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले बुधबार बिहान सिंहदरबारमा बोलाइएको सर्वदलीय बैठकमा सरकारको तर्फबाट सहभागी हुँदै यस्तो धारणा राखेका हुन् । सुनसरीमा घटेको दुःखद् दुर्घटना र त्यसपछि उत्पन्न परिस्थितिलाई समाधान गर्न प्रधानमन्त्रीले पर्याप्त पहल गरिरहेको उनको