काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह र प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा केहि बेर अघि भेटवार्ता भएको हो । बिहान १०ः५० बजेदेखि ११ः२० बजेसम्म भएको भेटमा समसामयिक राजनीतिक विषय, संसद्को आगामी कार्यसूचीका विषयमा छलफल भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ। लामो समय पछि भोलि (बिहीबार) प्रतिनिधिसभाको