काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा उत्पन्न असहज परिस्थितिलाई सामान्य बनाउँदै सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्न सबै राजनीतिक दलहरू एकमत रहेको बताएका छन् । बुधबार सम्पन्न सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले पछिल्ला घटनाक्रमबारे साझा धारणा निर्माण गर्न शीर्ष नेताहरूबीच विस्तृत छलफल भएको जानकारी दिए । उनका अनुसार