काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन २ लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज