सुनको भाउ घट्दा चाँदी महँगियो, सुन तोलामा एक हजारले सस्तियो

  • बुधबार १३ साउन २०८३ ०५:१६ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । हिजो मङ्गलबारको तुलनामा सुन तोलामा रु एक हजारले घटेको