आज पनि सस्तियो सुन

  • बुधबार १३ साउन २०८३ ०५:२० AM
आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला २ लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकिएको The post आज पनि सस्तियो सुन appeared first on Businesspana.