पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता

  • बुधबार १३ साउन २०८३ ०६:१४ AM
नेपालको अग्रणी फुटवेयर ब्राण्ड ‘गोल्डस्टार’ अब जापानमा निर्यात हुने भएको छ । गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्डको दीर्घकालीन विस्तार तथा व्यापार प्रवर्द्धनका लागि साझेदारी सम्बन्धि सम्झौता भएको छ । गोल्डस्टारको जापान निकासी सम्बन्धि यस सम्झौतामा गोल्डस्टार स्ट्राइड लिमिटेडका अध्यक्ष अमिर प्रताप जबरा तथा गोल्डस्टार जापान कम्पनी लिमिटेडका प्रमुख The post पहिलोपटक जापान जाँदै ‘गोल्डस्टार’ जुत्ता appeared first on Businesspana.