नेपालको प्रमुख निर्यात वस्तु बन्यो भटमास तेल, एक वर्षमै १ खर्ब २८ अर्बको निर्यात

  • बुधबार १३ साउन २०८३ ०५:२५ AM
काठमाडौं । नेपालको वैदेशिक व्यापारमा भटमासको तेलको हिस्सा निकै मजबुत देखिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालबाट १ खर्ब २८ अर्ब रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । नेपालको कुल निर्यातमा भटमासको तेलले मात्रै करिब ४० प्रतिशत योगदान पु¥याएको छ, जसले यस क्षेत्रलाई देशको प्रमुख निर्यातजन्य वस्तुको रूपमा स्थापित… Continue reading नेपालको प्रमुख निर्यात वस्तु बन्यो भटमास तेल, एक वर्षमै १ खर्ब २८ अर्बको निर्यात