सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति पुग्यो तोलामा?

  • बुधबार १३ साउन २०८३ ०५:२९ AM
 काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। यस दिन सुन प्रतितोला एक हजार रुपैयाँ घटेको हो भने चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार २०० रुपैयाँमा… Continue reading सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कति पुग्यो तोलामा?