काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीको तरलता व्यवस्थापन गर्ने उद्देश्यले ३० अर्ब रुपैयाँ बराबरको दुई महिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाअनुसार उक्त निक्षेप संकलनका लागि साउन १३ गते दिउँसो ३स्०० बजेसम्म अनलाइन बिडिङ प्रणाली मार्फत बोलकबोल गर्न सकिनेछ। उपकरणको अवधि ६१ दिन रहनेछ भने साँवा र ब्याज… Continue reading तरलता व्यवस्थापन गर्न दुई महिनाका लागि ३० अर्ब रुपैयाँ संकलन गर्दै