सर्वदलीय बैठकमा प्रचण्डको सुझाव: ‘यस्तो बेला प्रधानमन्त्रीले पहलकदमी लिनपर्छ’

  • बुधबार १३ साउन २०८३ ०४:१७ AM
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवेदनशील समयमा सबै पक्षले संयमता अपनाउँदै सामाजिक सद्भाव र आपसी विश्वास कायम राख्न अग्रसर हुनुपर्ने बताएका छन् । उनले यस्तो बेला प्रधानमन्त्रीले नै पहलकदमी लिन पर्ने बताए । सुनसरी घटनाबारे रास्वपा सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा सहभागी संयोजक प्रचण्डले विगतमाContinue reading "सर्वदलीय बैठकमा प्रचण्डको सुझाव: ‘यस्तो बेला प्रधानमन्त्रीले पहलकदमी लिनपर्छ’"