काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव कायम राख्न अपील गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत ज्यान गुमाएकाको परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उहाँले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ । उत्तेजना,Continue reading "सुनसरी घटना : सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको अपील"