बाघको संख्या बढाएर मात्र हुँदैन, व्यवस्थापन र संरक्षणमा ध्यान दिनुपर्छ : टोप खत्री
बुधबार १३ साउन २०८३ ०४:१४ AM
काठमाडौं । नेपालले पछिल्लो एक दशकमा बाघ संरक्षणमा विश्वकै अनुकरणीय सफलता हासिल गरेको छ । कुनै समय लोपोन्मुख अवस्थासम्म पुगेको पाटेबाघ अहिले नेपालका संरक्षित क्षेत्रहरूमा बढेका छन् । सन् २०२२ मा सार्वजनिक राष्ट्रिय बाघ गणनाअनुसार