वरिष्ठ नेता श्रेष्ठको निधनमा कांग्रेसद्वारा तीन दिन शोक मनाउने निर्णय

  • बुधबार १३ साउन २०८३ १०:२२ AM
काठमाडौँ, साउन १३ गते। नेपाली कांग्रेसले वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिनसम्म शोक मनाउने निर्णय गरेको छ। नेपाली कांग्रेस...