वन व्यवस्थापनमा प्रविधि : प्रत्येक रुखको अभिलेख कम्प्युटरमा
बुधबार १३ साउन २०८३ १०:२४ AM
जानु पाण्डेकपिलवस्तु, साउन १३ गते । नेपालको वन व्यवस्थापन क्रमशः डिजिटल प्रविधिमा जान थालेको छ । जिपिएस, जिआइएस, मोबाइल एप, रेन्ज फाउन्डर र विशेष सफ्टवेयरको प्रयोगमार्फत प्रत्येक र...