२५ वर्षदेखि छोराको बाटो हेर्दै ७६ वर्षीया आमा

  • बुधबार १३ साउन २०८३ १०:३० AM
शेरबहादुर राईओखलढुङ्गा, साउन १३ गते। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ आम्बोटस्थित भुमेथान पाखामा रहेको एउटा पुरानो घर अहिले एक वृद्ध आमाको अन्त्यहीन प्रतीक्षाको साक्षी बनेको छ।कमेर...